FAQs Complain Problems

सूचना तथा समाचार

अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बारे सूचना

सम्पूर्ण नगर शिक्षा समितिका पदाधीकारी ज्यूहरु ,

आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिका पदाधीकारी ज्यूहरु ,

सबै विद्यालय ,

 

प्रस्तुत विषयमा शैक्षिक वर्ष २०७५ को समिक्षा राय सुझाव संकलन प्रयोजनका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले उपस्थितीका लागि अनुरोध छ ।

नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सुचना

सबै वडा तथा सार्वजनिक स्थानमा अनिवार्य फोहोर व्यवस्थापन गर्न फोहोर नजलाउन तथा फोहोर व्यवस्थापन गर्दा कुहिने र नकुहिने गरि छुट्टिने गरि फोहोर संकलन बीन राख्ने सुचना

Pages