सूचना तथा समाचार

नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सुचना

सबै वडा तथा सार्वजनिक स्थानमा अनिवार्य फोहोर व्यवस्थापन गर्न फोहोर नजलाउन तथा फोहोर व्यवस्थापन गर्दा कुहिने र नकुहिने गरि छुट्टिने गरि फोहोर संकलन बीन राख्ने सुचना

बघाैडा अस्पतालमा बिशेषज्ञ सेवा बारे सुचना

बघाैडा अस्पताल बसन्तपुरमा विशेषज्ञ सेवा सुचारु भईरहेकोले स्वास्थ्य सेवा लिई माैकाको फाईदा उठाउनुहुन सबैमा अनुरोध गरिन्छ ।

१ जनरल चिकित्सा सेवा तथा दन्त रोग सेवा प्रत्येक आईतबार १० बजेदेखी २ बजेसम्म

२ फिजिसियन सेवा प्रत्येक सोमबार १० बजेदेखी २ बजेसम्म

नियमित खोप सेवा सुचारु भैरहेको सुचना

माडी नगरपालिका अन्तर्गतका देहायका स्वास्थ्य सस्था मार्फत प्रत्येक महिनाको ९ गते देखी १३ गतेसम्म बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म नियमित खोप सेवा सुचारु भैरहेकोले समयमै अाफ्ना बालबालिका र गर्भवतिलाई खोप लगाई सुरक्षित जीवनको लागी सबैमा हार्दिक अनुरोध गरिन्छ ।

१ बघाैडा अस्पताल

माडी नगरपालिकाको तेस्रो नगर परिषद सम्बन्धमा

यस माडी नगरपालिकाको तेस्रो नगर परिषद मिति २०७३ /०९/२७ गते
नेपाल सरकार भुमिसुधार तथा व्यवस्था मन्त्री माननीय विक्रम पाण्डे
ज्युको प्रमुख आतिथ्यतामा नगरपालिका कार्यालय प्रांगणमा हुने
भएको हुँदा माडी नगरवासी सम्पूर्ण जनसमुदा, वडा नागरिक मंच,

Pages