माडी नगरपालिकाको संक्षिप्त परिचय :

 चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी क्षेत्र भरपतुरबाट करिब ३८ कि.मी.को दुरीबाट शुरु हुन्छ । पूर्ब,पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको यो सुन्दर हरियाली उपत्यका हो । यस माडी क्षेत्रको नाम रहेको सम्बन्धमा बिभिन्न किम्बदन्तीहरु पाइन्छन

सामाजिक सुरक्षा भत्ता बापत पहिलो चौमासिक र दोश्रो चौमासिकको भत्ता बैंकमा पठाईएको सुचना

भुकम्प पिडितको रकम बुझिलिने सुचना

नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सुचना

सबै वडा तथा सार्वजनिक स्थानमा अनिवार्य फोहोर व्यवस्थापन गर्न फोहोर नजलाउन तथा फोहोर व्यवस्थापन गर्दा कुहिने र नकुहिने गरि छुट्टिने गरि फोहोर संकलन बीन राख्ने सुचना

बाढी पिडित रकम निकासा बारे सुचना

बघाैडा अस्पतालमा बिशेषज्ञ सेवा बारे सुचना

बघाैडा अस्पताल बसन्तपुरमा विशेषज्ञ सेवा सुचारु भईरहेकोले स्वास्थ्य सेवा लिई माैकाको फाईदा उठाउनुहुन सबैमा अनुरोध गरिन्छ ।

१ जनरल चिकित्सा सेवा तथा दन्त रोग सेवा प्रत्येक आईतबार १० बजेदेखी २ बजेसम्म

२ फिजिसियन सेवा प्रत्येक सोमबार १० बजेदेखी २ बजेसम्म